Home Services About Us Contact +821051467677

Health Insurance

Reliable coverage for your medical treatment expenses

🏥 स्वास्थ्य बीमा (Health Insurance)

स्वास्थ्य बीमा (Health Insurance) भनेको आकस्मिक बिरामी, दुर्घटना वा अस्पताल भर्ना हुनुपर्ने अवस्थाहरूमा आउने महँगो उपचार खर्चबाट आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण व्यवस्था हो। विशेषगरी कोरियामा उपचार खर्च धेरै महँगो हुने भएकाले उचित स्वास्थ्य बीमा लिनु अत्यन्त आवश्यक हुन्छ।

📌 स्वास्थ्य बीमाका प्रकारहरू

  • Individual Plan: एक व्यक्तिका लागि
  • Family Plan: सम्पूर्ण परिवारको लागि
  • Critical Illness Cover: गम्भीर रोगहरूको लागि विशेष कभरेज
  • Accident Cover: दुर्घटना सम्बन्धी उपचार

🛡️ के–के कभर हुन्छ?

  • अस्पताल भर्ना खर्च
  • अपरेशन (सर्जरी) खर्च
  • औषधि खर्च
  • विभिन्न परीक्षण (Test/Checkup)
  • दुर्घटना सम्बन्धी उपचार

💡 स्वास्थ्य बीमाका फाइदाहरू

  • महँगो उपचार खर्चबाट आर्थिक सुरक्षा
  • आकस्मिक अवस्थामा मानसिक शान्ति
  • परिवारको स्वास्थ्य सुरक्षा
  • समयमै उपचार गर्न सहयोग

⚠️ ध्यान दिनुपर्ने कुराहरू

  • बीमा समयमै लिनु (ढिलो नगर्नु)
  • Coverage detail राम्रोसँग बुझ्नु
  • Waiting period ध्यान दिनु
  • Network hospital र claim process बुझ्नु

ℹ️ जानकारी दिनुपर्ने कुराहरु

  • गएको ३ महिनामा Hospital गएको / नगएको ?
  • गएको ३ महिनामा कुनै जाँच (CT, X-Ray, MRI): गराएको छ/छैन
  • ५ बर्ष भित्र लागेको र डाक्टर बाट प्रमाणित कुनै रोग भएको /नभएको
  • ५ बर्ष भित्र कुनै कारणले Hospital भर्ना भएको रेकर्ड ?
  • ५ बर्ष भित्र कुनै Operation भएको रेकर्ड ?
  • १ महिना लगातार औषधि खाएको रेकर्ड? (कोरियाको डाक्टरले भनेर)

📃 आवश्यक कागजातहरू

  • 외국인등록증 को फोटो (Front Side, Back Side)
  • फोन नम्वर
  • सिम कार्डको कम्पनी को नाम
  • VISA (Category)

Interested in Health Insurance?

Contact us for a free consultation.

WhatsApp Call Now

Other Services