Home Services About Us Contact +821051467677

Restaurant Insurance

Specialized protection for restaurant businesses

🍽️ रेस्टुरेन्ट बीमा (Restaurant Insurance)

रेस्टुरेन्ट बीमा भनेको होटल, रेस्टुरेन्ट वा फूड व्यवसाय सञ्चालन गर्दा आउने विभिन्न जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण बीमा प्रणाली हो। आगलागी, दुर्घटना, ग्राहक सम्बन्धी दायित्व (liability) वा अन्य अप्रत्याशित नोक्सानीबाट व्यवसायलाई सुरक्षित राख्न यस्तो बीमा अत्यन्त आवश्यक हुन्छ।

🛡️ के–के कभर हुन्छ?

  • आगलागीबाट हुने क्षति
  • भान्सा उपकरण (Kitchen Equipment) बिग्रिने वा नोक्सानी
  • चोरी वा तोडफोड
  • प्राकृतिक विपत्ति (बाढी, भूकम्प आदि)
  • ग्राहक वा कर्मचारी दुर्घटना (Liability)

📌 रेस्टुरेन्ट बीमाका प्रकारहरू

  • Property Insurance: भवन र सामानको सुरक्षा
  • Liability Insurance: ग्राहक वा तेस्रो पक्षको क्षति कभर
  • Equipment Insurance: किचन उपकरणको सुरक्षा
  • Employee Insurance: कर्मचारी सम्बन्धी सुरक्षा

💡 रेस्टुरेन्ट बीमाका फाइदाहरू

  • आर्थिक नोक्सानीबाट व्यवसाय सुरक्षित हुन्छ
  • अचानक हुने जोखिममा ढुक्क भएर काम गर्न सकिन्छ
  • कानुनी समस्याबाट बच्न सहयोग
  • व्यवसायको दीर्घकालीन स्थायित्व

⚠️ ध्यान दिनुपर्ने कुराहरू

  • व्यवसायको आकार अनुसार सही योजना छनोट गर्नु
  • सबै उपकरण र सम्पत्तिको मूल्याङ्कन गर्नु
  • Policy coverage राम्रोसँग बुझ्नु
  • समयमै renewal गर्नु

📃 आवश्यक कागजातहरू

  • 외국인등록증 को फोटो (Front Side, Back Side)
  • फोन नम्वर
  • सिम कार्डको कम्पनी को नाम
  • VISA (Category)

Interested in Restaurant Insurance?

Contact us for a free consultation.

WhatsApp Call Now

Other Services