Home Services About Us Contact +821051467677

Vehicle Insurance

Complete protection against accidents, theft and damage

🚗 सवारी साधन बिमा (Vehicle Insurance)

गाडी बीमा (Vehicle Insurance) भनेको सवारी साधनसँग सम्बन्धित दुर्घटना, चोरी, आगलागी वा अन्य अप्रत्याशित घटनाबाट हुने आर्थिक नोक्सानीलाई कम गर्ने महत्वपूर्ण सुरक्षा प्रणाली हो। विशेषगरी कोरियामा सवारी चलाउँदा बीमा अनिवार्य भएकाले सही बीमा योजना छनोट गर्नु अत्यन्त आवश्यक हुन्छ।

1) (책임) Third Party Insurance

  • अर्को पक्षको गाडीको २० लाख (NRS) सम्मको क्षतिपूर्ति
  • १ वर्षमा ६ पटक निःशुल्क सेवा
  • Tire puncture
  • Battery Down
  • गाडी बिग्रिएमा Garage सम्म लगिदिने

2) (자차) Both Side Insurance

  • अर्को पक्षको मान्छेलाई चाहिँ उपचार खर्चसहित ३० लाख नेपालीसम्म।
  • अर्को पक्षको गाडीको ३० लाख (NRS) सम्मको क्षतिपूर्ति
  • १ वर्षमा ६ पटक निःशुल्क सेवा
  • Tire puncture
  • Battery Down
  • गाडी बिग्रिएमा Garage सम्म लगिदिने
  • आफ्नो गाडीको मर्मत खर्च
  • ५०% भन्दा बढी बिग्रिएको गाडीको निर्धारित मूल्य बुझाउने

3) (종합) Full / Premium Insurance

  • अर्को पक्षको गाडीको १ करोड (NRS) सम्मको क्षतिपूर्ति
  • १ वर्षमा ६ पटक निःशुल्क सेवा
  • Tire puncture
  • Battery Down
  • गाडी बिग्रिएमा Garage सम्म लगिदिने
  • आफ्नो गाडीको मर्मत खर्च
  • ५०% भन्दा बढी क्षति भएको गाडीको निर्धारित मूल्य बुझाउने
  • गम्भिर चोट लागेमा १००% अस्पताल खर्च
  • आफु लगायत आफ्नो गाडीमा सवार सबैलाई प्रत्येक व्यक्ती १ करोड (NRS) सम्म उपचार खर्च
  • मृत्यु अथवा अपाङ्ग क्षतिपुर्ती ५ करोड (NRS) सम्म प्रत्येक व्यक्ती लाई

⚠️ ध्यान दिनुपर्ने कुराहरू

  • समयमै बीमा renew गर्नु
  • सही coverage छनोट गर्नु
  • policy condition राम्रोसँग पढ्नु
  • दुर्घटना भएमा तुरुन्त report गर्नु

📃 आवश्यक कागजातहरू

  • 외국인등록증 को फोटो (Front Side, Back Side)
  • फोन नम्वर
  • सिम कार्डको कम्पनी को नाम
  • VISA (Category)
  • गाडी नम्बर अथवा कागज

Interested in Vehicle Insurance?

Contact us for a free consultation.

WhatsApp Call Now

Other Services